को–को बन्दैछन् मन्त्री ? ४ बजे सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । यो मन्त्रिपरिष विस्तारमा संघीय समाजवादी फोरम पनि सहभागी हुने बताइएको छ । राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने एमाले प्रयास छ । तर, सरकारमा जानबारे राजपामा आन्तरिक विवाद त छँदैछ, माओवादी नेताहरुले पनि फोरमलाई मात्र सरकारमा ल्याउन प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन् … Continue reading को–को बन्दैछन् मन्त्री ? ४ बजे सपथ